चन्द्रप्रकाश बानियाको ‘महारानी’लाई मदन पुरस्कार

काठमाडौं । आइतबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले शान्ति ठटाललाई २०७६ सालको जगदम्बा–श्री प्रदान गर्ने निर्णय गरेको छ । सोही बैठकले चन्द्रप्रकाश बानियालाई ‘महारानी’लाई मदन पुरस्कार २०७६ प्रदान गर्ने निर्णय गरेको छ । बिगत छ दशकदेखि नेपाली गीत–सङ्गीत क्षेत्रमा समर्पित रही गीत–सङ्गीत क्षेत्रको उन्नयनमा विशिष्ट योगदान पु-याएकाले ठटाललाई जगदम्बा श्री प्रदान गर्न लागिएको जनाएको … Continue reading चन्द्रप्रकाश बानियाको ‘महारानी’लाई मदन पुरस्कार